मानिस,समय,अनि मौसम परिबर्तन हुन्छ तर मेरो माया तिमि प्रति कहिले परिबर्तन हुदैन....आज जो छ भोलि पनि त्यस्तै रहने छ सदा निस्वार्थ माया....

म तिमीलाई जती माया गर्छु तिमी पनि तेतिनै मलाई गर , म भन्दा कम नहुनु अनी मलाई जित्ने प्रयास पनि नगरनु , यो संसारमा माया रहदा सम्म हामी बाचिरहनेछौ